काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुदैछ । खेल पुनेमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । आजको खेलमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन टिममा हुने छैनन् । औलाको चोटका कारण उनले दोस्र…