काठमाडौँ- अनुभवी मिडफिल्डर लुका मोड्रिचले विश्वकपपछि स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । ३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए। …