साबिक विजेता बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको छ । यस पराजयसँगै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार भारतको अरुणाञ्चालस्थित गो…