काठमाडौं– बिहान १० बजेदेखि त्रिशुली थ्री ए को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धारका लागि सेनाको हेलिकोप्टर ककनी पुगेको छ । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा बिहानदेखि हिँडिर…