बैतडी - सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको छ । बैतडीको दुर्गम क्षेत्रमा नजिकमा बैंक नहुँदा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बुझ्न असहज भ…