कैलाली- महेन्द्रनगरमा भीषण आगलागी भएको छ । भिमदत्त नगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको हो । कालोपत्रेको लागि सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगो फैलिएको जिल्ला प्र…