बारा- दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाइते भएका छन् । कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना२८प नम्बरको र विपर…