काठमाडौँ : नेपाल आदिवासी जनजाति महासंघले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै महासंघले सर्वोच्चको फैसलाबाट न्यायलयप्रति विश्वास बढेको जनाएको हो…