गत वर्ष माघ १ गतेको दिन प्रदेश सांसद डिल्ली चौधरीको डुम्रिगाउँ घरमा गाउँभरिका थारूहरू जम्मा भए । सुँगुरको मासु र जाँड ल्याएर गाउँलेहरू भेला भएका थिए । उनीहरूले महतवा समेत रहेका चौधरीलाई मन अघाउने गरी…