काठमाडाैँ- भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको लखनाउको एक अस्पतालमा निधन भएको छ। ८९ वर्षीय उनको त्यहाँस्थित सञ्जय गान्धी पोस्ट ग्रजुएट एन्सिटीच्युट अफ मेडिकल साइन्स अस्पतालमा निधन भएको हो। उ…