विराटनगर - मोरङको विराटनगरमा विपन्न ऋषिदेव समुदायका लागि एकीकृत बस्ती निर्माण सुरु गरिएको छ । विराटनगर महानगरपालिकाअन्तर्गतको महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु गरिएको हो । …