तनहुँ - कोजाग्रत पुर्णिमाको समाप्तीसंगै यसपालीको दशैँ पनि सकियो । सबैले आ–आफ्नो धर्म, संस्कार, चलनचल्ती र गच्छे अनुसार दशैँ मनाए । सोहि अनुसारको उपहार र कोसेली आफन्त कहाँ लगे । शुभकामनासंगै खुसी सा…