काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्चीमा हत्या गरेर आफ्नै घरको आँगनमा खाल्डो खनेर खाड्ने दुई आरोपीलाई सार्वजनिक गरिएको छ । मेलम्ची नगरपालिका-१० का नेत्रप्रसाद दाहालको हत्यामा संलग्न दुईजनालाई प्रहरीले सार्वजन…