महेन्द्रनगर - अपांगता भएका मदन पुरस्कार विजेता कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का नरबहादुर साउद महेन्द्रनगर बजारमा स्कुटी मर्मतमा व्यस्त भेटिए ।शारीरिक रूपले अशक्त भए पनि उनको अध्ययन र लेखनप्रतिको लगाव भने जो कोहीक…