काठमाडौँ - रातोपुल नजिकै धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो धोबीखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले शवलाई ख…