काठमाडौँ – देशभर वर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । देशैभरी चिसो बढेको छ । मनाङ सदरमुकाम चामेमा पनि हिमपातले सबै कामकाज ठप्प भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका निमित्त…