कञ्चनपुर - पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रबाट प्रहरीले दुई जनालाई आइतबार लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ प…