काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले सोमबार बिहान काठमाडौंमा रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै …