काठमाडौँ- आज मंगलबार देशभर मौसम अनुकूल रहने आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नरहेकाले ठूलो वर्षाको सम्भावना छैन । दिउँसाे पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँक…