काठमाडौं– रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै शुक्रबार तराई क्षेत्रमा मनाइएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा रंग अ…