काठमाडौँ - पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सहयात्रा सम्मान–२०२२ समर्पण गरिने भएको छ । ५१ हजार राशिसहित परिवारलाई सम्मानपत्र प्रदान गरिने सहयात्राका क्यानाडा अध्यक्ष सन्तोष विश्वकर्माले जनाएका छन् । सह…