काठमाडौँ - नेप्सेमा आज २३ अंकको गिरावट आएको छ । बिहीबार नेप्से २३.१० अंकले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता सेयर ४ अर्ब ४ करोड…