काठमाडौँ - सेयर बजार ओरालो लागेको छ । साताको चौथो दिन सेयर बजार ९.५४ ले घटेर २०१७.९७मा रोकिएको छ । ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ १७ पैसाक…