कैलाली - सेती महाकाली ट्रक यातायात व्यवसायी संघको आगामी ३ बर्षे कार्याकालका लागि अध्यक्षमा पुन: चेतराज जोशी चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको १० औं साधारण सभा तथा ८ औं अधिवेशनले आगामी ३ वर्षका लागि जो…