कैलाली- सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया विगत ३ महिनादेखि प्रमुख बिहीन रहेको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइज) प्रमुख रहेने उक्त मुख्यालयमा तत्कालीन डीआइजी प्रविण श्…