कैलाली - नेकपा एमालेको तर्फबाट गोदावरी नगरपालिका अत्तरियाको प्रमुखमा ९ जनाले दाबी गरेका छन् । अत्तरियामा आज बसेको नगर कमिटीको बैठकमा उनीहरुले आसन्न स्थानीय निर्वाचनका लागि प्रमुखमा आआफ्नो दाबी पेश गरेका हुन् । …