मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा नन्दराम गिरी (नविन)ले पुनः वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । पाँच वर्षे कार्यकालमा प्रतिबद्धताअनुरूप काम गरेको बताउँदै फेरि जनसेवा गर्न उम्मेदवार बनेको उनको भनाइ छ । नेपाली कां…