सिमकोट, (हुम्ला)- सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौ को नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेक…