काठमाडौँ- दाङको बंगलाचुली गाँउपालिका-८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका झबिन्द्र गाहामगर विजयी भएका छन् । गाहाले ५१३ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका देवीराम चर्चीले ३६१ मत ल्याए…