काठमाडौँ - बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरूलाई राजीनामा दिन निर्देशन दिएको छ । नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरूलाई पत्र काटेर राजनीतिक …