काठमाडौँ- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले १२५ मत प्राप्त गरेका छन्…