काठमाडौँ- गुल्मी- २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । विष्टले ६७२ मत पाएका छन् । त्यस्तै एकिकृत समाजवादीकी राम कुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् ।