बुटवल : बाघको आक्रमणमा परी बर्दियामा एकजनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाँउपालिका १ सर्खोल भटेराकी ६० बर्षिया भुन्टी बोहोराको मृत्यु भएको हो । आज दिउँसो बाख्रा चराउन सालझण्डी मद्यवर्ती …