बुटवल : लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी बैशाख १९ गते डाकिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक आह्वान गरिएको हो। प्रदेश प्रमुखको कार्याल…