पोखरा- पोखरा महानगरपालिकाले गत साउन ३ गतेदेखि महानगरको बीच भागबाट बग्ने फिर्के खोला खोज्न थाल्यो । पोखरा महानगरपालिका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायत अन्य सरोकारवालाहरूको उपस्थितिमा खोला…