पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगारेको बताएका छन् । सोमबार पोखरामा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकार रहे…