काठमाडौँ : पहिरोका कारण तनहुँको भानु नगरपालिका-८ मा दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिरोमा परेर घाइते भएका हुन् । दुवै जना लमजुङ बेँ…