पोखरा : पोखरा-१४ मझेरीपाटनका लक्ष्मण कार्की बुधबार राति निदाउन सकेनन् । लगातार झरी परेपछि उनलाई निद्रा परेन । ११ बजिसक्दा पनि उनलाई निद्रा नपरेपछि उनी गाउँकै साथीहरूलाई फोन गर्दै थिए । उनले आफ्नो घरको आँगनमै …