पोखरा- गण्डकी प्रदेशका अमृत थापामगरले नवौं राष्ट्रिय खेलकुदको स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनलमा थापामगरले बागमतीका अह्रान्त सिम्हल…