काठमाडौँ- गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले १०६७ मत सहित अग्रता लिएका छन् भने नेकपा एमालेका प्रेमप्रसाद तुला…