जनकपुरधाम : प्रदेश २ मा बलात्कारका घटना भयावह रहेको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो वर्ष बलात्कारका घटना ह्वात्तै बढेको छ । गत साता महोत्तरीको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या…