वीरगन्ज : उपभोग्तालाई ठगी गर्ने ८० वटा फर्मलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्षको पुष महिनासम्ममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलविजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराख्ने…