जनकपुरधाम : कोभिड-१९ संक्रमण पुन: बढिरहेका बेला जनकपुरधामस्थित निजी विद्यालयहरूले परीक्षा सञ्चालन गरेका छन् । सरकार र जिल्ला कोभिड संकट व्यवस्थापन समिति(डिसीसीएमसी)को निर्णयविपरीत जनकपुरस्थित निज…