वीरगञ्ज : वीरगञ्जमा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । दुई महिला र एक पुरुष गरी थप ३ संक्रमितको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । वी…