विराटनगर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगर्त प्रदेश १ को प्रदेश अधिवेशन अझै सुरु भएको छैन । नेतृत्वय चयनको लागि नेताहरूले सहमति जुटाउन नसक्दा आज हुने भनिएको उद्घाटन समारोह स्थगित भएको छ । कांग्र…