विराटनगर – नेकपा एमालेनिकट अनेरास्ववियु मोरङले एलपी ग्यासको खाली सिलिन्डरसहित विराटनगरमा सरकारको विरोध गरेको छ । पेट्रोल, डिजल र खाना पकाउने एलपी ग्यासमा सरकारले गरेको मुल्यवृद्धिको विरोधमा अनेरास्वविय…