काठमाडौँ- संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १:१५ बजेबाट सुरू हुने जनाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा भौतिक तथा …