काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ने…