बाँके - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् । कांग्रेसको राप्ति सोनारी गाउँपालिका सम्मेलनलाई आईतबार उदघाटन् गर्…