सर्लाही - उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाज विकासका लागि पुरुष मात्र अघि बढेर नहुने भन्दै महिलालाई पनि पुरुष समान अधिकार र अवसर दिनुपर्ने बताएका छन् । नेपाल मुस्लिम संघ मधेस प्रदेश…